【 예수 닮으려....!】

【http://예수님.닷컴 】

쁘러띠니디 쁘랄터나

댓글 0

선교 네팔어

2019. 11. 29.

click 

 

 

1.

(시22:3) तापनि पिता परमपवित्र, सिंहासनमा विराजमान हुनुहुन्‍छ, पिता इस्राएलका प्रशंसा हुनुहुन्‍छ।이스라엘의 찬송 중에 계시는 아버지여, 아버지는 거룩하시나이다"

 

2.(대상29:13)

अब हे हाम्रा(मेरा) परमेश्‍वर पिता, हामी(म) तपाईंलाई धन्‍यवाद दिन्‍छौं(दिन्‍छु), र तपाईंको महिमित नाउँको प्रशंसा गर्दछौं(गर्दछु)।

우리(내) 하나님 아버지이여, 이제 우리(내)가 주께 감사하오며 주의 영화로운 이름을 찬양하나이다

 

 

3.

(시 95:6).

र पनि हामी(म) पितालाई उपासना गर्छौं(गर्छु)।   जसले हामीलाई(मलाई) बनाउनु भयो

.그리고 또한 우리가 우리를 지으신 하나님 아버지 앞에 무릎 꿇어 경배합니다.-

 

 

4.

(시 95:7).  किनभने पिता नै हाम्रा(मेरा) परमेश्‍वर हुनुहुन्‍छ, र हामी(म) पिताको खर्कका प्रजा, र पिताका हातका भेड़ाहरू हौं(हुँ)।

 

-왜냐하면 아버지는 우리의 하나님이시요 우리는 아버지가 기르시는 백성이며 아버지의 손이 돌보시는 양이기 때문입니다.

 

 

5.

(에베소서 5:20). हे हाम्रा स्वर्गमा बस्नुहुने पिता,त्यसैले सधैँ सबै कुराका निम्‍ति हाम्रा(मेरा) प्रभु येशूको नाउँमा परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाऊ। 하늘에 계신 아버지여!  그래서 범사에 우리 주 예수 그리스도의 이름으로 항상 아버지 하나님께 감사하나이다.

 

 

6.(시42:1)

हे प्रेमको परमेश्‍वर पिता, हाम्रो(मेरो) प्राण(हरू) पिताको निम्‍ति तिर्खाउँछ , हाम्रो(मेरो) शरीर पिताकै निम्‍ति मरिमेट्‌दछ।(머리멧더처)

.जसरि एउटा हरिण खोलाको पानी पिउन तिर्खाएको हुन्छ।  त्यसरी नै हाम्रो(मेरा) प्राणहरूले पिताको तृष्‍णा गर्दछ।

-우리의 사랑의아버지여! 우리(내)영혼이 아버지를 애타게 그리워하며 우리(내) 육체가 아버지를 사모하나이다. 사슴이 시냇 물을 찾기에 갈급함 같이 우리(내)가 아버지를 찾기에 갈급합니다

 

7.(시84:2)हे मेरो शक्ति परमेश्‍वर पिता

!   पिताका वचनको निम्‍ति हाम्रो(मेरो) प्राण इच्‍छुक छ, र मूर्च्‍छै पनि पर्छ। हाम्रो(मेरो) हृदय र हाम्रो(मेरो) शरीर दुवैले जीवित पिताको पुकार गर्दछ।

-우리  힘이신 아버지시여!우리 영혼이 아버지의 말씀을 사모하여 쇠약함이여 우리 마음과 육체가 살아 계시는 아버지께 부르짖나이다-

 

 

8.(시39:12)

हे अनुग्रहकारी परमेश्‍वर पिता, मेरो प्रार्थना सुन्‍नुहोस्‌, मदतको लागि मैले गरेको क्रन्‍दन सुनिदिनुहोस्‌, मेरो आँसु त्‍यसै नटारिदिनुहोस्‌, किनकि मेरा सबै इस्राएलीहरूजस्तै म एक प्रवासी हुँ, एक रातको

(랏꼬)

निम्‍ति मात्र छोटो

(잠간)

अड़िने

(어디니)

यात्रीजस्‍तै

(이얏뜨리저스떠이)

म वास यस संसारमा  गर्दछु।

)은혜로우신 아버지여, 나의 기도를 들으시며 나의 부르짖음에 귀를 기울이소서 내가 눈물 흘릴 때에 잠잠하지 마옵소서 나는 이땅에서 밤에만 잠간 머무는 나그네이며 이스라엘 백성들처럼 떠도나이다  

 

 

 

9.(시116:2)

अनि पिताले आफ्‍नो कान हामी(म)तिर फर्काउनुभयो, यसकारण हामी(म) बाँचुञ्‍जेल पिताको पुकार गर्नेछौं(गर्नेछु)। 그리고 아버지께서 귀를 우리에게 기울이셨으므로 우리가 평생에 기도하겠나이다.-

 

10.(시16:11)

हे हाम्रा(मेरा) स्वर्गमा बस्नुहुने पिता!

तपाईंले मलाई जीवनको मार्ग देखाउनुभएको छ। तपाईंको उपस्‍थितिद्वारा तपाईंले आनन्‍दले मलाई गद्‌गद्‌ पार्नुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्‍त आनन्‍द छ। -주께서 생명의 길을 내게 보이셨으니, 주의 앞에는 충만한 기쁨이 있고 주의 오른쪽에는 영원한 즐거움이 있나이다

 

11.(시 51:12) अनि

   पिताको मुक्तिको आनन्‍द हामीलाई(मलाई) फेरि दिनुहोस्‌, र हामीलाई(मलाई) समाल्‍न इच्‍छुक आत्‍मा दिनुहोस्‌।

- 그리고 아버지의 구원의 즐거움을 우리에게 회복시켜 주시고 자원하는 심령을 주사 우리를 붙드소서.

 

12.(시19:14)  

अनि  हाम्रो(मेरो) मुखका शब्‍द र हाम्रो(मेरो) हृदयका ध्‍यान पिताको दृष्‍टिमा ग्रहणयोग्‍य होऊन्‌।

그리고 또 우리 입의 말과 마음의 묵상이 아버지 앞에 열납되기를 원하나이다.*

 

 

 

 

13.(시57:1)

  हे हाम्रा(मेरा) उदार  परमेश्‍वर  पिता ! हामी(म)माथि कृपा गर्नुहोस्‌, हामी(म)माथि कृपा गर्नुहोस्‌, असत्‍यता र झूटा कुरा हामी(म)बाट टाढ़ै राख्‍नुहोस्‌, न त हामी(म)लाई दरिद्रता न धन-सम्‍पत्ति दिनुहोस्‌, तर हामी(म)लाई केवल दिन-दिनको रोटी दिनुहोस्‌।

 -

 자비로운 아버지시여! 우리에게 은혜를 베푸소서 우리에게게 은혜를 베푸소서-곧 헛된 것과 거짓말을 우리게서 멀리 하옵시며 우리를 가난하게도 마옵시고 , 부하게도 마옵시고 오직 필요한 양식으로 우리를 먹이시옵소서

 

 

14

.* 

अब  पिताले मेरो बसाइ र मेरो उठाइ जान्‍नुहुन्‍छ, टाढ़ैबाट मेरो विचार बुझ्‍नुहुन्‍छ

 아버지께서 내가 앉고 일어섬을 아시고 멀리서도 나의 모든 행위를 익히 아시오니  

 

 

 *

पिताका आत्‍माबाट म कहाँ अलग्‍ग जान सक्‍छु? अथवा पिताको उपस्‍थितिबाट म कहाँ भाग्‍न सक्‍छु내가 아버지의 영을 떠나 어디로 가며 아버지 앞에서 어디로 피하리이까  

 

*म आकाशमा गएँ भने, पिता त्‍यहाँ हुनुहुन्‍छ, गहिराइमा आफ्‍नो ओछ्यान बनाएँ भने, त्‍यहाँ पनि पिता हुनुहुन्‍छ।

-내

가 하늘에 올라갈지라도 거기 계시며 음부에 내 자리를 펼지라도 거기 계시니이다  

 

 

प्रभातको पखेटामा उड़ेर समुद्रको पल्‍लो किनारमा गएर बसें भने पनि,  내가 새벽 날개를 치며 바다 끝에 가서 거할지라도  

 

*त्‍यहाँ पनि पिताको बाहुलीले मलाई डोर्‍याउनेछ, र पिताको दाहिने बाहुलीले मलाई पक्रिराख्‍नेछ।

-

 거기서도 아버지의 손이 나를 인도하시며 아버지의 오른손이 나를 붙드시리이다

 

 

15.(시39:7)हे हाम्रो उत्तरदायी

(웃덜다이)

परमेश्वर पिता! ! हामी(म) केको निम्‍ति प्रतीक्षा गर्दछौं(गर्दछु)?  हाम्रो(मेरो) आशा त पितामा नै छ।

-우리의 응답이신 하나님 아버지시여! 이제 우리가 무엇을 바라리요 우리의 소망은 아버지께 있나이다.

 

 

16.(시119:169) हाम्रो(मेरो) पुकार पिताको सामु पुगोस्‌, पिताको वचनअनुसार हामी(म)लाई समझशक्ति दिनुहोस्‌।

.- 우리의 부르짖음이 아버지 앞에 이르게 하시고 아버지의 말씀대로 우리를 깨닫게 하소서

 

 

17.(시편 28:9

)

 र पनि   पिताको आफ्‍नो वंशलाई आशिष्‌ दिनुहोस्‌।  हाम्रा(मेरा) गोठाला बन्‍नुहोस्‌, र हामी(म)लाई सदाकाल डोर्‍याइदिनुहोस्‌।।

-그리고 산업에 복을 주시고 또 우리의 목자가 되시어 영원토록 우리들을 인도하소서

 

18.(시3:8) साथै

(사터이)

 

 छुटकारा पिताबाट आउँछ। पिताको आशीर्वाद पिताका प्रजामाथि रहोस्‌!  अनि  तिनीहरूलाई रक्षा गर्नुहोस्‌। सदाकाल तिनीहरूलाई यस्‍ता मानिसहरूदेखि बचाइराख्‍नुहोस्‌। (시 12:7) 또한 구원은 아버지께 있아오니 아버지의 복을  백성에게 내리시옵소서!  그리고 그들을 지키사 이 세대로부터 영원까지 보존하시옵소서.  

 

 

19. हे मायालु परमेश्वर पिता!! यो समयमा युवा नेपाली मान्छेहरूसँग यसै चर्चमा पिताको उपासना गर्न भेला भएका थिए। .

   अनि अब पिताको सबै पवित्र जनहरूबाट  आराधना लिनुहोस्‌। र  तिनीहरूलाई आशिष्‌ मिलोस्‌।  -

अनि यी जवानहरू पैसा कमाउन कोरियामा आए। -तिनीहरूलाई राम्रो काम दिनुहोस्। .    अनि नेपालमा सबै परिवारहरू अर्थात्, पति। पत्नी। दादाजी। दादी। बुबा आमा , भाइबहिनी, छोरा र छोरीहरूलाई निरन्‍तर सुरक्षित राख्‍नुहोस्‌। 

      

인자하신 하나님 아버지여! 이시간에 젊은 네팔사람들이 아버지께 예배하기 위해 모였습니다. 이제 아버지의 백성들에게서 예배를 받으시고 그들에게 복을 내리소서! 그리고 이 젊은이들은 한국에 돈벌기 위해 왔습니다. -그들에게 좋은 직업을 주시옵소서

.

 그리고 네팔에 있는 남편, 아내, 할아버지, 할머니,부모,형제자매, 아들딸 모두 보호해 주시옵소서.

 

परमेश्‍वर तिनीहरूसँग रहून्

‌’

그들과 함께 계시옵소서।   यसैले अब परमेश्‍वर पिताको आफ्‍नो मानिसहरूलाई आशिष्‌ दिनुहोस्‌, र तिनीहरूले पिताको नजर(너절) अगि रहिरहोस्‌। र पिताका आशिष्‌द्वारा नै पिताको मानिसहरूले सदासर्वदाको(서다서르버다꼬-영원히) आशिष्‌ पाउनेछ।그들에게 복을 주사 주 앞에 영원히 있게 하옵시고, 그들이 영원히 복을 받게 하옵소서।

 

 

 

 

20. 

**हे परमेश्‍वर पिता, 

 

अब

   म(हामी) तपाईंलाई धन्‍यवाद दिन्‍छु(दिन्‍छौं), किनकि तपाईंले मेरो(हाम्रो) बिन्‍ती सुन्‍नुभयो।   하나님 아버지여! 이제 내 말을 들으신 것을 감사하나이다(요11:41).

 

 

(हामी)

 पितामा साह्रै(사러이-대단한)आनन्‍दित

(어넌딧)

हुन्‍छु। मेरो प्राणले मेरा परमेश्‍वरमा आनन्‍द मनाउँनेछ। किनकि उहाँले मलाई उद्धारको पोशाक लगाइदिनुभएको छ।○내가 아버지로 말미암아 크게 기뻐하며 내 영혼이 나의 하나님으로 말미암아 즐거워하리니 이는 그가 구원의 옷을 내게 입히셨나이다(사61:10)

 

 

कृपया म(हामी)सँग सधैंभरि रहनुहोस्।- म(हामी) येशूको नाउँमा प्रार्थना गर्दछु(गर्दछौं)।    우리 아버지께서 우리와 항상 함께 계시옵고 우리를 떠나지 마옵소서.우리는 예수 이름으로 기도 합니다.아멘===

 

 

हे हाम्रा(मेरा) स्वर्गमा बस्नुहुने पिता! युवा नेपाली मान्छेहरूसँग परमेश्वरको उपासना पूरा गरिसकेपछि(거리서끼뻐치। 한후에) तिनीहरू एकता(에꺼따। 일치) वार्ताको(바르따꾸। 대화) लागि यहाँ सँगै भेला भएका थिए।।  우리가 하나님께 예배를 드린 후에 우리는 단합 대담을 위해 함께모였습니다  तिनीहरूसँग रहनुहोस्।

’그들과 함께 계시옵소서।

  

यसैले अब परमेश्‍वर पिताको आफ्‍नो मानिसहरूलाई आशिष्‌ दिनुहोस्‌, र तिनीहरूले पिताको नजर(너절) अगि रहिरहोस्‌। र पिताका आशिष्‌द्वारा नै पिताको मानिसहरूले सदासर्वदाको(서다서르버다꾸-영원히) आशिष्‌ पाउनेछ।”그들에게 복을 주사 주 앞에 있게 하옵시고, 그들이 영원히 복을 받게 하옵소서।

 

अनि यी जवानहरू पैसा कमाउन कोरियामा आए। -अनि यी जवानहरू पैसा कमाउन कोरियामा आए। -तिनीहरूलाई राम्रो काम दिनुहोस्। .    अनि नेपालमा सबै परिवारहरू अर्थात्, पति। पत्नी। दादाजी। दादी। बुबा आमा , भाइबहिनी, छोरा र छोरीहरूलाई निरन्‍तर सुरक्षित राख्‍नुहोस्‌। 

 

 

   

그들에게 복을 내리소서! 그리고 이 젊은이들은 한국에 돈벌기 위해 왔습니다. -그들에게 좋은 직업을 주시옵소서. 그리고 네팔에 있는 아내, 남편, 할아버, 할머니, 부모,형제자매, 아들딸 모두 보호해 주시옵소서.

 

 

20.***हे पिता, म(हामी) तपाईंलाई धन्‍यवाद दिन्‍छु(दिन्‍छौं), किनकि तपाईंले मेरो(हाम्रो) बिन्‍ती सुन्‍नुभयो।   

아버지여 내 말을 들으신 것을 감사하나이다(요11:41).

 

 

म(हामी)

पितामा

 साह्रै

(사리이-대단한)

आनन्‍दित हुन्‍छु(छौं)। मेरो(हाम्रो) प्राणले मेरा(हाम्रा) परमेश्‍वरमा आनन्‍द मनाउँनेछ। किनकि उहाँले मलाई(हामीलाई) उद्धारको पोशाक लगाइदिनुभएको छ।

내가 여호와로 말미암아 크게 기뻐하며 내 영혼이 나의 하나님으로 말미암아 즐거워하리니 이는 그가 구원의 옷을 내게 입히셨나이다(사61:10)

 

 

कृपया म(हामी)सँग सधैंभरि रहनुहोस्।- म(हामी) येशूको नाउँमा प्रार्थना गर्दछु(गर्दछौं)।    우리 아버지께서 우리와 항상 함께 계시옵고 우리를 떠나지 마옵소서.우리는 예수 이름으로 기도 합니다.아멘

 

 

 

--------------------------------------------------------------------------

 

 

 

6.

(시119:103) 

 र पनि पिताका  वचनहरू हाम्रा(मेरा) जिब्रोमा अति स्‍वादिष्‍ठ छन्‌, महभन्‍दा पनि हाम्रा(मेरा) मुखमा ती बढ़ी मीठा छन्‌।

 그리고 또 아버지의 말씀이  우리 입에 송이 꿀보다 더 다니이다.

 

23.

हे पिता! हाम्रो(मेरा) हृदयमा आउनुहोस्। अनि हामी(म) विश्वास गर्छौं(गर्छु) कि हाम्रो(मेरो) पापको लागि येशू क्रूसमा मर्नुभयो र फेरि पुनरुत्‍थानुभयो।- हामी(म) अब साँच्चै नै येशू मात्र विश्वास गर्छौं(गर्छु)। अनि हामी(म) सधैँ उहाँलाई मात्र प्रशंसा र प्रार्थना गर्छौं(गर्छु)। -  अनि हामी(म) पिताको वचन पालन गर्नेछौं(गर्नेछु)।

 

그리고 아버지여! 우리 마음에 들어오소서오직 우리는 예수님이 우리 죄를 용서하기위하여 십자가에 죽으시고 다시 사신 것을 믿습니다.-. 우리가 지금  예수만을 진실로 믿겠습니다. 그리고 항상 예수님만을 찬양하고 기도하겠습니다.   -그리고 또한 하나님의 말씀에 순종하겠습니다..

 

6   कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्

‌, ==(빌 4:6) 아무 것도 염려하지 말고 다만 모든 일에 기도와 간구로, 너희 구할 것을 감사함으로 하나님께 아뢰라

 

7  

 र समझले नै भियाउन नसकिने परमेश्‍वरको शान्‍तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।

==(빌 4:7) 그리하면 모든 지각에 뛰어난 하나님의 평강이 그리스도 예수 안에서 너희 마음과 생각을 지키시리라

 

(롬 8:35) 누가 우리를 그리스도의 사랑에서 끊으리요 환난이나 곤고나 박해나 기근이나 적신이나 위험이나 칼이랴 ==

सले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्ने? के सङ्कष्‍टले

(성꺼스딸리ंं.환란),

अथवा दु:खले

(어터와 두껄리.곤고),

वा खेदोले

(와 케돌리.박해),

अनिकालले(와 어니깔리.기근)

,

वा नग्‍नताले

)(와 너그너딸리.적신),

अथवा खतराले

(어터와 커떠랄리.위험)

वा तरवारले

(와 떠러왈리.칼)?

 

38.내가 확신하노니 사망이나 생명이나 천사들이나 권세자들이나 현재 일이나 장래 일이나 능력이나==

किनकि म यो पक्‍का

(뻑까.물론)

गरी

(해라)

जान्‍दछु

(알고있다),

कि मृत्‍युले वा जीवनले, स्‍वर्गदूतहरूले

(스워르거두터허룰리.천사)

वा प्रधानताहरूल

े(봐 쁘러다너탄허룰리.권세자둘),

वर्तमानका कुराहरूले

(버르터만까.현재일)

वा पछि हुने कुराहरूले

(장래일),

वा शक्तिहरूले

(석띠허룰리.능력),

 

(롬 8:39) 높음이나 깊음이나 다른 어떤 피조물이라도 우리를 우리 주 그리스도 예수 안에 있는 하나님의 사랑에서 끊을 수 없으리라 ==

उचाइले वा गहिराइले

(우짜일리 봐 겨히라릴리.높음이나 깊음),

वा सारा सृष्‍टिमा भएका कुनै पनि कुराले

(다른 어떤 피조물이라도),

ख्रीष्‍ट येशू हाम्रा प्रभुमा भएका परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्‍नेछैन

(서끄네처이너)

 

**

हे मेरा उद्धारकर्ता परमेश्‍वर!  तपाईंको दासलाई नहटाउनुहोस्‌।  तपाईंको मुहार मबाट नलुकाउनुहोस्‌, ‌। तपाईं मेरा सहायक हुनुभएको छ। मलाई इन्‍कार नगर्नुहोस्‌, मलाई नत्‍याग्‍नुहोस्‌,

주의 얼굴을 내게서 숨기지 마시고 주의 종을 노하여 버리지 마소서 주는 나의 도움이 되셨나이다 나의

구원

의 하나님이시여 나를 버리지 마시고 떠나지 마소서

 

मैले 50 वर्ष अघि नै प्रेस्बिटेरियन सुधारिएको धर्मशास्त्र विश्वविद्यालयबाट स्नातक गरे।  

머일레 뻐자스 버르사 어기니 쁘레스비띠리언 수다리에꾸 더르머사스뜨러 비숴비 다얄려바떠 이스나떡 게레이।


click